Prabhu Life Ad Final

सेञ्चुरी बैंकको सी-आस्वा सेवा सञ्चालनमा, जुनसुकै साखाबाट सेवा लिन सकिने

IME PAY

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ ।अब सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी-आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाको लागि ग्राहकले बैंकबाट सीआरएन(सी-आश्वा रजिष्ट्रेशन) नम्बर लिनुपर्ने छ । ग्राहकहरुले बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सीआरएन नम्बर लिन सक्नेछन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x