IME Life

राष्ट्रिय बीमा कम्पनीले प्रस्ताव गर्यो १२० प्रतिशत बोनस प्रस्ताब

SPIL
Sanima Reliance

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी ले १२० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको १३४ औ बैठकले आर्थिक बर्ष ६८/६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस वितरण गर्ने प्रस्ताव गरेको हो  ।  साथै कम्पनीले ५.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस समेत वितरण गर्ने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x