Prabhu Life Ad Final

शाखा बिस्तारमा ज्योति लाईफ इन्स्योरेन्स एग्रेसिभ, सात दिनमा सातवटा शाखा खोल्यो

IME PAY
IME Life

काठमाडौ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले एक सातामै सातवटा शाखा बिस्तार गरेको छ।

कम्पनीले मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा र बर्दघाटमा शाखा बिस्तार गरेको जनाएको छ। सातवटा शाखा बिस्तार पछि कम्पनीको  ३३ वटा शाखा पुगेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले बैंकास्योरेन्स सम्झौता अनुसार एनएमबि बैंकका ९० भन्दा बढी शाखा संजालबाट समेत योजना बिक्री गर्दै आएको जनाएको छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS