IME Life

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, २९ प्रतिशत बोनस र शेयर कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश

SPIL
NIC ASIA

काठमाडौँ।शिखर इन्स्योरेन्स कम्पनीले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले २९ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

Prabhu
Crest

कम्पनीले गत बर्ष ६३.१५ प्रतिशत लाभांश दिएको थियो। हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत बर्ष ३७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS