IME Life
Beema Board

भरखरै खुलेको युनियन लाईफले ६४ करोडको आईपीओ ल्याउन ग-यो साधारणसभा आब्हान..

SPIL
NIC ASIA
Sanima Reliance

हालै संचालनमा आएका नौ वटा लाईफ ईन्स्योरेन्स कम्पनी मध्ये यूनियन लाईफ इन्स्योरेन्सले सबैभन्दा अगाडि सर्बसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निश्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणका लागि छट्याईएको ३० प्रतिशत अर्थात ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गर्ने भएको हो । कम्पनीको चुक्ता पूँजी हाल एक अर्ब ४० करोड रहेको छ ।

कम्पनीले ३० प्रतिशत साधारण सेयर निश्काशनको एजेण्डासहित कार्तिक १३ गते प्रथम साधारणसभा बोलाएको छ। साधारणसभामा संस्थापकहरुका तर्फबाट ४ जना संचालक निर्वाचन र अन्य कार्यसूचीहरु पनि तय गरिएका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS