IME Life New

वर्ल्ड लिंकले थप १ अर्ब ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्यायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लि‌ंक कम्युनिकेशनले थप १ अर्ब ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएकाे छ। दुर्गम क्षेत्रका बासिन्दामा इन्टरनेट सेवामा सहज पहुँच पुर्याउनका लागी लगानी गर्ने शर्तमा बेलायती संस्थात ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) ले ८४ लाख अमेरिकी डलर लगानी गरेकाे हाे । यसबाहेक भेन्चर क्पापिटल कम्पनी डोल्मा इम्प्याक्ट फन्डले समेत ६९ लाख डलर अर्थात ९० करोड रुपैयाँ लगानी गरेको छ ।

सन् २०१९ मा पनि बीआईआईले वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडमा पहिलाे पटक १ अर्ब ३५ करोड रुपैयाँ  प्रत्यक्ष वैदेशिक लगानी गरेकाे थियो । बेलायती लगानीकाे शर्त बमाेजिम केही दिन अघि जुम्लामा समेत वर्ल्ड लिंकले तार सहितकाे इन्टरनेट सेवाकाे औपचारिक उद्घाटन गरेकाे हाे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS