IME Life New

अभियान लघुवित्तको १५ लाख ३७ हजार कित्ता शेयरको लकइन सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको १५ लाख ३७ हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

संस्थाले प्रकाशन गरेको सूचनाअनुसार यो लघुवित्तको १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २९ गतेबाट सकिने भएको हो। संस्थामा रहेको संस्थापक शेयरधनीको १५ लाख २५ हजार कित्ता र कर्मचारीसँग रहेको १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिनेछ।

Esewa
Crest

अभियान लघुवित्तले २०७९ साउन १८ गतेदेखि साउन २२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने साउन ३० गते गरिएको थियो। नियामकीय व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीले भने अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म संस्थाको शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS