IME Life New

 २८१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न प्रोग्रेशिभ  फाइनान्सले तोक्यो बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: प्रोग्रेशिभ  फाइनान्स लिमिटेडले २८१ प्रतिशत हकप्रद शेयर बिक्री गर्नका निमित्त बुक क्लोज मिति तय गरेको छ।
फाइनान्सले १ कित्ता बराबर २ दशमलव ८१ कित्ता हकप्रद शेयर निष्कासनका लागी श्रावण २३ गते बुक क्लोज मिति तय गरेको छ।
श्रावण २२ गते सम्म कायम शेयर धनीले २८१ प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन्।  फाइनान्सको अहिले पुँजी २१ करोड छ।  हकप्रद बिक्री पछि कम्पनीको पुँजी ८० करोड पुग्ने छ।  

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS