IME Life New

२४ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाल् आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ र अमेरिकी डलरमा १३.९ प्रतिशतले बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीको संख्यालाई दृष्टिगत गर्दा विप्रेषण आप्रवाह आगामी महिनाहरुमा पनि सन्तोषजनक रहने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS