IME Life New

१३.७५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न गरिमा विकास बैंंकको साधारणसभा असोज २६ मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गरिमा बिकास बैंकको यही असोज २६ मा साधारणसभा हुने भएको छ । गरिमा बिकास बैंकले १३.७५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताब राखेर बार्षिक साधारणसभा बोलाएको हो ।
असोज २६ गते होटल पोखरामा बिहान १०.३० बजे साधारणसभा हुने भएको छ । उक्त साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण गरिने बैंकले बताएको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस वितरण पछी बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

साधारणसभामा संचालक समितिले प्रस्ताब गरेको १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताब राख्ने जनाएको छ । साधारणसभामा अन्य बैंक तथा वित्तीय संस्था सँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति प्रदान गर्ने, नाफा नोक्सान , लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगाएतका विषयमा पनि छलफल हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS