IME Life New

ह्वाट्सएपमा भुलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र बैंक अकाउन्ट हुन सक्छ खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप पनि अब साइबर ठगीका माध्यम बन्दै गएको छ। यस्तो अवस्थामा तपाइँको सानो गल्तीका कारण ह्याकरहरुले तपाइँको बैंक अकाउन्टमा पहुँच पुर्याउनसक्छन्।

इन्स्ट्यान्ट मेसेजिङका लागि ह्वाट्स एप सबैभन्दा बढी प्रयोग हुने एप हो। अहिले १८० देशमा यसको २.७८ अर्ब प्रयोगकर्ता छन्।

Esewa
Crest

धेरैपटक मानिसहरु ह्याकरहरुबाट बहकिन्छन् र ह्वाट्सएपमा आफ्नो पासवर्ड र भेरिफिकेसन कोड दिन्छन्। यसबाट तिनीहरुले जहाँबाट पनि तपाइँको बैंक खातामा पहुँच प्राप्त गर्न सक्छन्।

ह्याकिङबाट बच्न तपाइँले ह्वाट्सएपको सेटिङमा गएर टु फ्याक्टर अथेन्टिकेसन अन गर्न सक्नुहुन्छ। टु फ्याक्टर अथेन्टिकेसन अन गरेपछि ह्याकरहरुलाई तपाइँको पासवर्ड थाहा भए पनि तिनीहरु लगइन गर्न सक्दैनन्। किनकि उनीहरुलाई पिन वा ओटीपी चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS