IME Life New

हिमाल दोलखा हाइड्रोपावरले ७८ लाख कित्ता आईपिओ जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी ७८ लाख कित्ता आईपिओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Esewa
Crest

कम्पनीले इलामको गोदक गाबिसमा ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना ७२ करोड ५३ लाख लागतमा सम्पन्न गरेको छ ।

एक अर्ब ३४ करोड ५७ लाख रुपैयाँ लागतमा निमार्ण भएको यस परियोजनाले छिटै व्यवसायिक उत्पादन गर्ने बताइएको छ । दुवै आयोजनाको लागत प्रति मेगावाट १६ करोड देखि १७ करोड बीचमा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS