IME Life New

हिमालय ऊर्जाको आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालय ऊर्जा विकास कम्पनीलाई आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि स्वीकृति दिएको हो ।हिमालय ऊर्जाले दोस्रो चरणमा १५ प्रतिशत शेयर साधारणका लागि निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका १४ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

Esewa
Crest

आइपिओ निष्काशन सम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्ने छ । कम्पनीले यस अघि नै प्रभावित बासीन्दालाइ शेयर निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ बाँडफाडँ समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS