IME Life New

हिमालयन लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाएको छ। संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

Esewa
Crest

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS