IME Life New

हिमालयन बैंकले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन बैंक लिमिटेडले १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ३६४ औँ बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र १०.७८९५ नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS