IME Life New

स्वाबलम्बन लघुवित्तले प्रस्ताव गर्यो लाभांस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वाबलम्बन लघुवित्तले मंगलबार बसेको बैठकले ३६.८४ प्रतिशत लाभांस दिने भएको छ। गत बर्षको नाफबाट संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । सस्थाले २५ प्रतीशत बोनस शेयर र ११.८४नगद लाभांस वितरण गर्न लागेकोे हो ।नेपाल राष्ट्र बैक र वार्षिक आधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त निर्णय कार्यान्वयनमा आउनेछ ।
सस्थाको हालको चुक्ता पूँजी ५० करोड ३१ लाख रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS