IME Life New

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरका लागि ब्याजदर घटाएको छ।

बैंकले आज सूचना प्रकाशित मंसिरका लागि निर्धारित ब्याजदर सार्वजनिक गरेको छ। बैंकले मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२५ प्रतिशत दिने भएको छ। कात्तिकमा बैंकले ६.५० प्रतिशत दिएको थियो।

Esewa
Crest

बैंकले संस्थागत मुद्दति निक्षेपमा भने अधिकतम ३.५ प्रतिशत र रेमिट्यान्समा ७.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS