IME Life New

सौर्य एयरको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोड दाबी पर्ने, नेपाली बीमकलाई भार नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सौर्य एयरलाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। पोखराका लागि उड्नेबित्तिकै विमान खसेर दुर्घटनाग्रस्त भएको थियो।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी उपचारार्थ अस्पताल पुर्याइएको छ। दुर्घटनामा ज्यान गुमाउने सबै सौर्य एयरलाइन्सका कर्मचारी छन्।

Esewa
Crest

यो दुर्घटनापछि बीमा कम्पनीले ३० करोड रुपैयाँ बढी क्षतिपूर्तिबापत दिनुपर्ने भएको छ। दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज र त्यसमा सवार यात्रुको बीमाबापत दाबी प्रभु इन्स्योरेन्सले तिर्नुपर्ने भएको छ। तर, नेपालमा एभिएसन इन्स्योरेन्सको रिटेन्सन एकदमै न्यून हुने भएकोले उक्त दाबीमध्ये ९९ प्रतिशत रकम विदेशी रिइन्स्योरेन्स कम्पनीले व्यहोर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

72%
sad

दु :खी

6%
amazed

अचम्मित

6%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS