IME Life New

सेञ्चुरी बैंकको सी-आस्वा सेवा सञ्चालनमा, जुनसुकै साखाबाट सेवा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ ।अब सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी-आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाको लागि ग्राहकले बैंकबाट सीआरएन(सी-आश्वा रजिष्ट्रेशन) नम्बर लिनुपर्ने छ । ग्राहकहरुले बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सीआरएन नम्बर लिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS