IME Life New

सुम्निमा हाइड्रोमा लगानी गर्दै रुरु जलविद्युत, कम्तीमा ५१% शेयर स्वामित्व कायम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ।

रुरु जलविद्युत परियोजनाको सञ्चालक समितिको सोमबार बसेको बैठकले सुम्निमा हाइड्रोको शेयरमा लगानी गर्ने निर्णय गरेको हो। सुम्निमा हाइ«डोको प्रवर्द्धनमा भोजपुरमा अपर पिखुवा खोला जलविद्युत आयोजना (४.९ मे.वा.) र पिखुवा पशुपति जलविद्युत आयोजना (४.१ मे.वा.) निर्माणाधीन रहेको छ।

Esewa
Crest

ती दुवै आयोजनाको विकास र निर्माणका लागि रुरु जलविद्युतले कम्तीमा ५१ प्रतिशत (बहुमत शेयर) शेयर स्वामित्व कायम हुने गरी सुम्निमा हाइड्रोमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS