IME Life New

सिराहा जिल्लाको सिराहा बजारमा कैलाश विकास बैंकको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कैलाश विकास बैंकले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरका छन् ।

बैंकले हाल मुलुकभर ८७ शाखा कार्यलय, ३२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Esewa
Crest

बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS