IME Life New

सिद्धार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा छुट पाउने भएका छन। यस सम्बन्धमा एक कार्यक्रमकाबीच बैंक र मिराबेल रिसोर्टबीच सम्झौता भएको हो।

सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन। तर छुट सुविधा पाउनलाई सिद्धार्थ बैंकका ग्राहकले सिद्धार्थ बैंकले उपलब्ध गराएको कार्डबाट वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्ने हुन्।

Esewa
Crest

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS