IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बतास एमएडब्ल्यूबीच नगदरहित सेवासम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइसर कमर्सियल भेइकल्सको आधिकारिक बिक्रेता बतास एमएडब्ल्यू प्रालिबीच बीमितलाई नगदरहित दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

यस्तो नगदरहित क्षतिपूर्ति कम्पनीले आफूले प्रदान गर्दैआइरहेको व्यापक बीमा गरिएका सवारीसाधनको दुर्घटनामा परी क्षति भएका सवारीसाधनलाई बतास एमएडब्ल्यूको आफ्नै आधिकारिक ग्यारेजमा लगी मर्मत गरेको खण्डमा बीमितले सवारीसाधन मर्मत पश्चात बीमा पोलिसीले कभर नगर्ने तथा पोलिसीको अधिक क्षतिबापतको रकममात्र तिरेर सो सवारीसाधन लिन सकिनेछ। बाँकी मर्मत खर्च बीमा कम्पनीले सोझै आधिकारिक मर्मत केन्द्रलाई भुक्तानी गर्नेछ ।

Esewa
Crest

यसबाट दुवै कम्पनीका ग्राहकलाई छिटोछरितो र झन्झटरहित बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS