IME Life New

सिटिजन्स बैंक र भारतको एक्सिस बैंक बीच रेमिटेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेसनल र भारतको एक्सिस बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता भए पश्चात एक्सिस बैंक मार्फत भारत बाट नेपालमा पैसा पठाउँदा सिटिजन्स बैंकका ८१ वटै शाखाबाट सहज रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

सिटिजन्सले यस अघि कतारको दोहा बैंक, युके कोक्यास्को फाइनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सीयल सर्भिसेस, अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, युएईको अलअहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज सँग पनि सम्झौता गरिसकेको छ ।

बैंकले देशका विभिन्न विप्रेषण कम्पनी सँग सहकार्य गरी सम्पूर्ण शाखाहरुबाट विप्रेषण रकम भुक्तानी गर्दै आएको उल्लेख गरिएको छ ।

हाल बैंकले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS