IME Life New

सिटिजन्स बैंकले ल्यायो बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेशनलले १२ औँ उत्सवका अवसरमा आफ्ना ग्राहकहरुको लागि बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले यस बचत खाता अन्तर्गत आफ्ना बचतकर्ताहरु लाई १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) सुविधा प्रदान गर्ने भएको छ । यसका साथै बैंकले ७ लाख सम्मको दुर्घटना (मृत्यू) बीमाको सुविधा प्रदान गर्ने भएको छ ।

बैंकले १३ औँ वर्ष प्रवेश गरेको अवसरमा सो बचत खाता योजना सञ्चालनमा ल्याएको हो । बैंकले ब्याज पनि बीमा पनि नाराका साथमा सो बचत खाता सञ्चालनमा ल्याएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS