IME Life New

सालपा विकास बैंकले आइपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सालपा विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा खोटाङको दिक्तेलस्थित शुभम फाउन्डेसनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ ल्याउन बैंकको प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेका साथै चालु आर्थिक वष २०८१।८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी अर्को प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS