IME Life New

सामसङलाई पछि पार्दै एप्पल बन्यो विश्वमै सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी कम्पनी एप्पल विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ।

कोरियाली ब्रान्ड सामसङलाई पछि पार्दै एप्पल विश्वमै सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको हो। सामसङ विगत १३ वर्षदेखि स्मार्टफोन बिक्रीमा अग्रस्थानमा थियो।

Esewa
Crest

इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)का अनुसार सन् २०२३ मा विश्वको स्मार्टफोन बजारमा कुल २०.१ प्रतिशत हिस्सासहित एप्पल शीर्ष स्थानमा उक्लिएको हो। एप्पलले २३ करोड ४६ लाख स्मार्टफोन बच्दा सामसङले २२ करोड ६६ लाख वटा बेचेको थियो।

विश्व बजारमा भने सामसङको हिस्सा १९.४ प्रतिशत रहेको छ। सामसङ बजार हिस्साका आधारमा दोस्रो स्थानमा छ। सामसङपछि चिनियाँ फोन निर्माता साओमी, ओप्पो र ट्रान्सियन रहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS