साना किसान विकास बैंक लिमिटेडको २५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । बैंकको २५ प्रतिशत बोनस सेयरपछि समायोजित सेयर मूल्य ८६५ रुपैयाँ ६० पैसा कायम भएको छ । यसको औसत आधार मूल्य भने ९९८ रुपैयाँ ८० पैसा रहेको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।