काठमाडौं । सरकारले सांसद विकास कोष व्युताएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत प्रति सांसद ५ करोड रुपैयाँको दरमा विनियोजन गरिएको छ । यस बापत कुल ८ अर्ब २५ करोड विनियोजन गरिएको हो ।
सांसद विकास कोष व्युतियो, प्रति सांसद ५ करोड
काठमाडौं । सरकारले सांसद विकास कोष व्युताएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत प्रति सांसद ५ करोड रुपैयाँको दरमा विनियोजन गरिएको छ । यस बापत कुल ८ अर्ब २५ करोड विनियोजन गरिएको हो ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।