IME Life New

साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षमा प्रसाई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सांग्रिला डेभलपमेन्ट बैंकका नयाँ अध्यक्ष अच्युत प्रसाद प्रसाइले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन ।कम्पनीको चौंधौ बार्षिक साधारण सभाबाट नव निर्वा्चित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा अच्युुत प्रसाद प्रसाईलाई अध्यक्षमा चयन गरेको थियो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको उपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS