IME Life New

सम्पदा लघुवित्तको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ।

साविकको साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरपछि दुवै लघुवित्त शेयर सम्पदा लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ। योसँगै नेप्सेको आजको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा पनि गरिएको छ।

Esewa
Crest

भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले अब सम्पदा लघुवित्तको नामबाट आइतबार शेयर कारोबार खुल्ने भएको हो। शेयर कारोबारका लागि नेप्से सम्पदा लघुवित्तलाई ‘एसएमपीडीए’ संकेत प्रदान गरेको छ।

नेप्सेले सम्पदा लघुवित्तको शेयर कारोबारका लागि प्रतिकित्ता १०५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब यही मूल्यमा यो लघुवित्तको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS