काठमाडौं । सरकारले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले संचालनमा ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रममा सबै कामदार तथा श्रमिकहरुलाई समेटिने बताएकी हुन् ।
सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने

















