IME Life New

सबै कारोबारलाई डिजिटल गर्दै राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको नीति, करको संरचना पनि पुनवरालोकन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै कारोबारलाई डिजिटल गरिने नीति लिने भएको छ।

सिंहदरबारमा आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको नीतिबारे जानकारी गराएका हुन्। सबै कारोबारलाई डिजिटल बनाउँदै नगदररहित पारदर्शी र राजस्व चुहावट नियन्त्रण गर्ने सरकारले नीति लिएको हो।

Esewa
Crest

सरकारले करको संरचना पुनवरालोकन गर्दै उद्यमी तथा मध्यवर्गी परिवारको आर्थिक बोझ घटाउने नीति पनि लिएको छ।

स्वेच्छिक कर अनुपाल र प्रविधिमैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजस्व प्रणाली उद्यममैत्री बनाउने नीति सरकारले लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS