IME Life New

सप्तरीको फत्तेपुरमा एनआइसी एसियाको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले सप्तकोशी नगरपालिका सप्तरी स्थित फत्तेपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त नयाँ शाखा कार्यलयको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले गरेका हुन् ।

Esewa
Crest

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS