IME Life New

सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा कर्ण नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१२, मोरङ्ग निवासी कर्णलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज फागुन ६ गतेबाट नै लागु हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

1708231542806

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS