IME Life New

सपोर्ट लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६००० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिन घटीमा १०० कित्ता र बढीमा सबै कित्ता शेयर खरिदको माग गर्न सकिनेछ।

Esewa
Crest

शेयर खरिद गर्न इच्छुक व्यक्तिले माघ २८ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु–काठमाडौंमा बुझाउनु पर्ने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS