IME Life New

सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसँगै कम्पनीको संचालक समितिको बैठकले फागुन १० गतेबाट लागू हुनेगरी अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

Esewa
Crest
1708662987842

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS