IME Life New

सञ्चालनको तयारीमा रहेको जनता क्यापिटलले सीईओमा माग्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंक नेपाल लिमीटेडले आफ्नो सहायक कम्पनी जनता क्यापिटल लिमीटेडलाई बित्तीय बजारमा सशक्त मर्चेन्ट बैंकको रुपमा भित्र्याउने उद्देश्यले स्थापना गरेको हो । सम्बन्धित बिषयमा स्नातकोत्तर गरी ५ वर्षको अनुभव भएको व्यक्तिले यो पदका लागि आवेदन दिनसक्ने बताइएको छ ।

क्यापिटललाई सञ्चालनमा ल्याउन जनताले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्त गर्न लागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई अगष्ट १० तारिखसम्म दरखास्त दिन आह्वान गरिएको छ । व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, तथ्याँकशास्त्र, लेखामा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS