IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक महिनामा दियो रू. १५ करोड ६८ लाख दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो महिनामा १५ करोड ६८ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। मासिक दाबि भुक्तानी तथ्यांक सार्वजनिक गर्दै इन्स्योरेन्सले साउन महिनामा कुल १५५१ दाबीमध्ये ११९३ दाबी फर्छ्याैट भएको जानकारी गराएको छ।

इन्स्योरेन्सका अनुसार साउन महिनामा १५५१ दाबीमार्फत् अनुमानित ५६ करोड १८ लाख रूपैयाँ बराबरको दाबी निवेदन दर्ता भएको छ। यसअघि गत असार महिनामा २७ करोड रूपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Esewa
Crest

इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०८०।८१ मा बीमितले दाबी भुक्तानीवापत २ अर्ब ८३ करोड रूपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS