IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कुल १ दशलमव ९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको बोनश शेयर वापत १ दशलमव ८६५९ प्रतिशतले हुन आउने १ करोड ८३ लाख १६ हजार ८ सय र कर प्रयोजनका लागि ० दशलमव ०९८२ प्रतिशत नगद लाभांशले हुने ९ लाख ६४ हजार ४२ पैसा वितरण गर्ने निर्णय गरेकोृ छ । कम्पनीले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

1733287022687

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS