IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ को विन्दुमा बन्द भएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। होटल तथा पर्यटन समूह सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज १५४ वटा कम्पनीको शेयरभाउ बढ्दा ९० वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४२ करोड ७५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३० करोड २२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २७ करोड ४४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ७२ लाख रुपैयाँ
  • राधी विद्युतः २० करोड ४४ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १७ करोड ४६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १६ करोड ८१ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ९ करोड ९९ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ८ करोड ८४ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ७ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS