IME Life New

शिवम सिमेन्ट्सको प्रति शेयर आम्दानी बढ्न सकेन , अरु के भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिवम सिमेन्टसले  तेश्रो त्रैमासको वित्तिय सार्वजनिक गरेको छ। कम्पनीले तेश्रो त्रैमास सम्म १ अर्ब ५ करोड खुद नाफा गरेको छ। खुद नाफा १३ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको चुक्ता पुँजी १४ प्रतिशतले वृद्धि हुदै ४ अर्ब ४० करोड पुगेको छ। पुँजी १४ प्रतिशतले वृद्धि भएको र खुद नाफा १३ प्रतिशतले मात्र वृद्धि भएकाले कम्पनीको प्रति शेयर आम्दानी वृद्धि हुन सकेन।


कम्पनीको प्रति शेयर आम्दानी ३२ रुपैया ०९ पैसा छ। कम्पनीको बजार मूल्य ४५२ सम्म पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १४ गुणा छ।
प्रिमियममा आईपीओ निस्काशन गरेको कारणले कम्पनीको शेयर प्रिमियम सिर्षकमा ९४ करोड रुपैया संचित भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS