IME Life New

शिवम सिमेट्सका सुरेन्द्र गोयल इन्साडर ट्रेडिङमा मुछिए पछि अध्यक्षमा गौरव गोयल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टका निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार गोयल इन्साइडर ट्रेडिङमा मुछिए पछि उनले अध्यक्ष सहित सञ्चालक पदबाट बाहिरिएका छन् । सुरेन्द्र कुमार गोयल बाहिरिए सँगै सञ्चालक समितिको अध्यक्ष पदमा गौरव गोयल नियुक्त भएका छन् ।

कम्पनीको पुस २९ गते सम्पन्न भएको सातौ वार्षिक साधारणसभाले स्वतन्त्र सहित ६ सञ्चालकको निर्वाचन गरेको थियो ।

Esewa
Crest

निर्वाचनबाट गौरव गोयल, रघुनन्दन मारु, रोहित गुप्ता, गौरव शारदा र शैलजा राई निर्वाचित भएका हुन् । त्यस्तै स्वतन्त्र संचालकमा भने चन्द्र कुमार घिमिरे नियुक्त भएका छन् ।

1673868002610

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS