IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९५०.५४ रुपैयाँको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशमा ३ प्रतिशतले हुन आउने १४ करोड २० लाख १० हजार ७२९ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS