IME Life New

वीरगन्जस्थित मनोकामना मनिचेन्जरको लाइसेन्स रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगन्जमा रहेको मनोकामना मनिचेन्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरिदिएको छ।

राष्ट्र बैंकको वीरगन्ज कार्यालयले आज एक सूचना जारी गर्दै वीरगन्जको गोश्वरारोडमा रहेको मनोकामना मनिचेन्जरको लाइसेन्स रद्द गरिदिएको जानकारी गराएको हो। मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियमावली १९ को उपविनिमय (३)मा भएको व्यवस्थाबमोजिम लाइसेन्स रद्द गरिएको कार्यालयले जनाएको छ।

Esewa
Crest

यसका साथै अबोप्रान्त उक्त मनिचेन्जरसँग कुनै पनि कारोबार नगर्न र नगराउन पनि सर्वसाधारणलाई कार्यालयले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS