IME Life New

विभिन्न ६ कम्पनीमा महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने, गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्म दिन, विवाद, ब्रतबन्ध पार्टीलगायत उत्ससवका लागि केकको मूल्यमा १५ प्रतिशत छुट पाइने भएको छ।

Esewa
Crest

यसैगरी श्रीराम हस्पिटल वीरगञ्जमा ओपिडीमा ३० प्रतिशत र ल्यावमा २० प्रतिशत छुट पाइने भएको छ। यसैगरी हेटौंडाको सीएमसी चुरे हस्पिटल, वीरगन्जको होटल भिषुवा, काठमाडौं नयाँ बानेश्वरको शितल चौतारी होटल एन्ड रेस्ट्रो र अल्फा डेन्टलमा पनि १० देखि २० प्रतिशतसम्म छुट पाइने भएको छ । यसरी बैंकले काठमाडौं, वीरगन्ज लगायत विभिन्न ६ वटा कम्पनीहरुसँग एकै पटक छुट सम्बन्धी सम्झौता गरेको हो ।

ती कम्पनीहरुले दिने सेवासुविधामा महालक्ष्मी विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्डरक्रेडिट कार्ड साथै मोबाइल बैंकिङको प्रयोग गरी सेवा लिएमा आकर्षक छुट पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS