IME Life New

विन नेपाल लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले माघ ३० गते विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासन अनुमति दिएको हो।

Esewa
Crest

संस्थाले अब ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० प्रतिशत अंकित दरका कुल ५१ हजार २९२.५ कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ।

कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS