IME Life New

वाणिज्य बैंकहरुबाट रु. २.१३ खर्ब रियल स्टेट कर्जा प्रवाह, कुन बैंकबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म वाणिज्य बैंकहरुबाट घरजग्गा कारोबारमा २ खर्ब १३ अर्ब रुपैयाँ बढी कर्जा लगानी भएको छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले घरजग्गा कारोबारमा २ खर्ब १३ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

वाणिज्य बैंकमध्ये सबैभन्दा एनआईसी एसियाले घरजग्गामा कर्जा प्रवाह गरेको देखिएको छ। यो १० महिनामा एनआईसी एसियाले २९ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो कुल रियल स्टेट कर्जाको १३.७१ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले घरजग्गामा धेरै कर्जा प्रवाह गरेको छ। यो बैंकबाट २४ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो कुल रियल स्टेट कर्जाको ११.२९ प्रतिशत हो।

घरजग्गामा धेरै कर्जा लगानी गर्ने तेस्रो बैंकमा नबिल रहेको छ। नबिलले २२ अर्ब ८१ करोड रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेको छ। जुन कुल रियल स्टेट कर्जाको १०.७ प्रतिशत हो।

यस्ता वाणिज्य बैंक प्रवाह गरेको रियल स्टेट कर्जाको विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS