IME Life New

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कुल लाभांशमध्ये ३ प्रतिशत बोनश शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

1734669517063 (1) 1734674581059

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS