IME Life New

लक्ष्मी सनराइज बैंकको साढे ४० लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको साढे ४० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्।

Esewa
Crest

शेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको काठमाडौंको हात्तीसारस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS